३२ असार २०८३, बिहीवार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल’ पुगेका छन् ।
बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा बादल पुगेका हुन् । दुवै समूहको कुनै पनि बैठकमा सहभागी नभएका बादल आज बालुवाटार पुगेका हुन् ।
९ पुस २०७७, बिहीवार १५:०२ बजे प्रकाशित
RAMA Bhattarai