Hotel Flora Long Ad

रावलको जिल्लाका बोगटी ओली समुहको नेकपा पक्षमा

अछाम जिल्लाका सांसद तथा नेकपाका केन्द्रीय सदस्य यज्ञ बोगटी ओली समुहको नेकपामा लागेका छन् ।

बोगटी र पूर्व गृह तथा रक्षा मन्त्री भीम रावलको जिल्ला एउटै हो । रावल भने प्रचण्ड नेपाल समूहमा छन् ।


९ पुस २०७७, बिहीवार १४:२० बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु