punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बादल ओली समुहको नेकपामा बस्ने

Chaupati
safha napa

गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलले प्रचण्ड–नेपाल समूहलाई छाड्ने भएका छन् । बादल केपी शर्मा ओली नेतृत्वमा रहेको नेकपामा नै बस्ने भएका हुन् । उनी बुधबार ओलीसँग दुईघण्टा छलफलमा बसेका थिए ।

तर दुई नेताबीच के विषयमा कुराकानी भयो र के सहमति भयो भन्नेबारेमा भने केही खुलाइएको छैन ।


९ पुस २०७७, बिहीवार १२:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु