punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधिसभा विघटन

Chaupati
safha napa

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छन्।

मन्त्रिपरिषद्को निर्णय बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको प्रवक्ता बद्रिनाथ अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले १७ र २७ वैशाख २०७८ मा प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेकी छन्।

 


५ पुस २०७७, आइतवार १५:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु