कति छ आज विदेशी मुद्राको विनिमयदर ?
नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर १ को खरिद गर्दा ११७।४३ रुपैयाँ रहेको छ भने, विक्रीदर ११८।०३ रुपैयाँ रहेको छ ।
यस्तै, स्वीस फ्रैंक १ को खरिदमा १३२।६१ रुपैयाँ रहेको छ विक्रीदर १३३।२८ रुपैयाँ रहेको छ । जापानी एन १० को खरिदमा ११।३१ रुपैयाँ र विक्रीदर ११।३८ रुपैयाँ रहेको छ ।
पूरा विवरणः 
३० मंसिर २०७७, मंगलवार ०९:२४ बजे प्रकाशित































