एक युवती कञ्चनपुरमा मृत भेटिइन

एक युवती कञ्चनपुरमा  भेटिएकी छिन् ।

गएराति साढे ८ बजेतिरको समयमा जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर २ जडेपानीकी भागरथी रानाले आत्महत्या गरेको अबस्थामा भेएिकी हुन ।

२३ वर्षीया राना आफ्नै कोठाको पङ्खामा झुण्डिएर मृत अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी जानकारी गराए ।

शवलाई पोष्टमाटमका लागि महाकाली अस्पताल पठाइएको र आत्महत्या गर्नुको कारणबारे थप अनुसन्धार भइरहेको उनले बताए ।


२१ मंसिर २०७७, आइतवार १०:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु