punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

Chaupati
safha napa

कोरोना संक्रमणबाट धनुषामा आज एक जना वडाध्यक्षको मृत्यु भएको छ । कोरोना संक्रमणबाट धनुषाधाम नगरपालिका वडा नम्बर ६ का अध्यक्ष ७५ वर्षीय वडाध्यक्ष बन्देबहादुर मोक्तानको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि मोक्तानलाई मंसिर १ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको थियो । त्यहाँ उनको स्वाव परीक्षण गर्दा कोरोना देखिएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आईसीयूमा राखेर उपचार थालिएको थियो । उनमा उच्च रक्तचाप र मुटुसम्बन्धी रोग पनि थियो ।


४ मंसिर २०७७, बिहीवार १६:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु