punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि, मृतकको संख्या ७ सय नाघ्यो

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेरशवर गौतमले देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको बताए।

थपिएका संक्रमितमध्ये काठमाडौंका मात्रै २ हजार ४०२ जना छन् । यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ ।

कुल संक्रमितमध्ये ७१५ जनाको मृत्यु भएको छ । हालसम्म ८८ हजार ४४ जना संक्रमणमुक्त भएका छन् ।


३० असोज २०७७, शुक्रवार १६:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु