Hotel Flora Long Ad

घट्यो सुनको मूल्य, कति छ आज ?

सुनचाँदीको मूल्य आज बजारमा घटेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ घट्दै प्रतितोला ९५ हजार एक सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय २५ रुपैयाँमा झरेको छ । चाँदी हिजो एक हजार दुई सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

२७ असोज २०७७, मंगलवार ११:३६ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु