punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नजिक, एकैदिन थपिए ४ हजार ३६४ संक्रमित

Chaupati
safha napa

नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै संक्रमित थपिएका छन् । आज ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ५४० जना काठमाडौं उपत्यकाका मात्रै छन् ।

यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् ।


२२ असोज २०७७, बिहीवार १६:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु