punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनचाँदीको मूल्य घट्यो, कतिमा झर्यो ?

Chaupati
safha napa

सुनचाँदीको मूल्य आज फेरि घटेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ घट्दै प्रतितोला ९४ हजार एक सयमा झरेको छ ।

सुन हिजो प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेर प्रतितोला एक हजार एक सय ७५ मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


२१ असोज २०७७, बुधवार ११:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु