punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य आज घट्यो, कति छ तोलाको ?

Chaupati
safha napa

सुनको मूल्य आज फेरि घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ९४ हजार एक सयमा झरेको छ । सुन हिजो प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

आज चादीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला एक हजार एक सय ८० रुपैयाँमा नै कारोबार भैरहेको छ। चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको महासङ्घले जनाएको छ ।


१९ असोज २०७७, सोमवार १२:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु