punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

छोराले गरे ढुङ्गा प्रहार गरी आमाको हत्या

Chaupati
safha napa

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा छोराले ढुङ्गा प्रहार गरेर आफ्नै आमाको हत्या गरेका छन् ।

पुनर्वास नगरपालिका ६५ बिगाह शिविर टोलका वर्ष ३५ का पप्पु बादीले हिजो राति ढुङ्गा प्रहार गरेर अन्दाजी ५० वर्षकी पार्वती बादीको हत्या गरेका हुन् ।
सामान्य विवादमा छोराले ढुङ्गा प्रहार गर्दा आमाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टले जानकारी दिए । हत्यामा संलग्न छोरालाई नियन्त्रणमा लिइसकेको उनले बताए ।


९ कात्तिक २०७७, आइतवार ०८:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु