punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पूर्व सञ्चारमन्त्री बाँस्कोटालाई पनि कोरोना पुष्टि

Chaupati
safha napa

पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

बाँस्कोटाले आफूलाई लक्षण नरहेको र श्रीमती तारा मानन्धरलाई भने लक्षण बताएका छन्। बाँस्कोटाले आफ्ना दुबै छोराको कोरोना रिपोर्ट भने नेगेभिट आएको जानकारी दिएका छन्।
उनले फेसबुकमा सबैलाई सुरक्षित रहन आग्रहसमेत गरेका छन् ।


६ कात्तिक २०७७, बिहीवार १६:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु