सुनचाँदीको मूल्य कति छ आज ?

आज सुनचाँदीको मूल्य स्थीर छ । सुन आजपनि प्रतितोला ९४ हजार सात सय रुपैयाँमा कारोबार भैरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थीर छ । चाँदी आज प्रतितोला एक हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


३ कात्तिक २०७७, सोमवार ११:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु