डोटीमा जिप दुर्घटना १२ जना घाइते
धनगढीदेखि अछामका लागि छुटेको जिप डोटीमा दुर्घटना भएको छ । दुर्घटनामा पनि ४ जना गम्भीर घाइते भएका छ्न भने १० जना सामान्य घाइते भएका छ्न ।
घाइते सबैको डोटी जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
आज शुक्रबार बिहान से १ ज १०६६ नम्वरको जिप डोटीको पुर्वीचौकी गाउपालीका १ मा बिहान करिव ५:३० दुर्घटना भएको हो । जिप सडक भन्दा १०० मिटर तल खसेको प्रहरीले जनएको छ ।
२६ भदौ २०७७, शुक्रवार १०:१७ बजे प्रकाशित













