punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमणबाट बालिकासहित थप सात जनाको मृत्यु

Chaupati
safha napa

कोरोना भाइरस संक्रमणबाट आज चार वर्षीया बालिकासहित थप सात जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ७ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ । मृत्यु हुनेमा महोत्तरीमा ४ वर्षीया बालिका, गोरखा र रुपन्देहीका एक÷एक गरी तीन तीन महिला रहेका छन् ।

त्यस्तै झापा, रौतहट, चितवन भक्तपुरका एक एक जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय २८ पुगेको छ ।


१५ भदौ २०७७, सोमवार १७:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु