punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महिलाले गरिन् भान्जाको हत्या

Chaupati
safha napa

काठमाडौं, भदौ ५ । ओखलढुंगाको नेकोशी गाउँपालिका–६ पारामा ४ वर्षीय बालकको हत्या गरेको आरापमा एक महिला पक्राउ परेकी छन् ।

बालक भान्जाको हत्या गरेको आरोपमा मानेभञ्ज्याङ गाउँपालिका–४ घर भएकी २८ वर्षीया जुनु दमाई पक्राउ परेकी हुन् ।

गत साउन दुई गते माइत आएकी दमाईले भान्जाको हत्या गरेको प्रहरीले जनाएको छ ।

 


५ भदौ २०७७, शुक्रवार ०२:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु