punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य आज घट्यो कि बढ्यो ?

Chaupati
safha napa

धनगढी, भदौ ३ । नेपाली बजारमा आज सुनको मूल्य स्थीर छ । आज पनि सुन प्रतितोला एक लाख चार सय रुपैयाँमा नै कारोबार भैरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


३ भदौ २०७७, बुधवार ०६:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु