punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मलेसियाबाट थप ६ उडान हुँदै

Chaupati
safha napa

काठमाडौं,साउन ३०। कोरोना महामारीका कारण मलेसियामा अलपत्र परेका नेपालीको उद्धारका लागि ६ वटा उडान हुने भएका छन् ।
रोजगारीको करार समाप्त भएपछि पनि अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण मलेसियामा नेपालीहरु अलपत्र छन् ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै भदौ १, ३ र ५ गते हुने ६ वटा चार्टर्ड उडानको तालिका सार्वजनिक गरेको छ । भदौ १ गते हिमालय एयरलाइन्सले एक उडान, भदौ ३ गते हिमालय एयरलाइन्सको दुई र नेपाल एयरलाइन्सको एक उडान हुँदै छ ।
यस्तै भदौ ५ गते हिमालय एयरलाइन्स र मलिन्दो एयरलाइन्सले एक-एक उडान गर्ने भएको हो ।


३० साउन २०७७, शुक्रवार ०७:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु