punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भरतपुर मेडिकल कलेजका चार डाक्टर पक्राउ

Chaupati
safha napa

२७ असार , काठमाडौ । चितवनको भरतपुर मेडिकल कलेजका चारजना डाक्टर पक्राउ परेका छन् । उनिहरु अवैधरुपमा मृगौला प्रत्यारोपण कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।

सो आरोपमा मृगौला रोग विभागका प्रमुख प्रा।डा। राकेश वर्मा, प्रा। डा। बालकृष्ण कालाखेती, डा। किरण अधिकारी र डा। सुप्रभात श्रेष्ठ पक्राउ प्रक्राउ परेका हुन्।प्रहरीले जिल्ला प्रशासन कार्यालय चितवनका एक अधिकारी र अर्का एकजना व्यक्तिलाई पनि सोहि कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ।

उनिहरुलार्ई मानव बेचखिन व्युरो काठमाडौंले पक्राउ गरेको हो । शुक्रबार चितवन गएको व्युरोको टोलीले आज पक्राउ गरेर काठमाडौं ल्याउँदैछ।

 


२७ असार २०७७, शनिवार १५:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु