punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा स्थायी कमिटी बैठक स्थगित

Chaupati
safha napa

काठमाडौं, असार २० । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

शनिबार बिहान दुई अध्यक्षबीच कुराकानी भएपछि बैठक सोमबारसम्मका लागि स्थगित गर्ने र सहमतिको बिन्दु खोज्ने सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक स्थगित भएको जानकारी दिए ।

१० गतेदेखि जारी स्थायी कमिटी बैठक स्थगित भए पनि नेताहरूको बीचमा अनौपचारिक संवाद भने जारी रहनेछ ।


२० असार २०७७, शनिवार ०५:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु