punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज घट्यो सुनको मुल्य

Chaupati
safha napa

काठमाडौं, असार १६।आज सुनको मूल्य घटेको छ । आज मंगलबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो ।छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९५ रुपैयाँले घटेर प्रतितोला ९० हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने हिजोकै बराबर प्रतितोला ९ सय ४५ रुपैयाँमै कारोबार भइरहेको छ ।


१६ असार २०७७, मंगलवार ०६:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु