punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस पदाधिकारी बैठक आज बस्दै, के विषयमा हुँदैछ छलफल ?

Chaupati
safha napa

काठमाडौं, असार १४ । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक केन्द्रीय कार्यालय सानेपामा आज बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

कोरोना भाइरस संक्रमणका कारण पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरिएको कांग्रेसले जनाएको छ ।


१४ असार २०७७, आइतवार ०४:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु