punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरका एक पुरुष उखुबारीमा मृत फेला

Chaupati
safha napa

कञ्चनपुर,असार ११ । कञ्चनपुरको दक्षिणी क्षेत्र अन्तर्गत बेलौरी नगरपालिका–७ मा एक पुरुष बेपत्ता भएको ५ दिन पछि मृत अवास्थामा फेला परेका छन् । बेलौरी नगरपालिका–७ सिंहपुरका घर भएका ५२ वर्षीय फागुराम चौधरी बेपत्ता भएको ५ दिनपछि बुधबार साझँ मृत फेला परेका हुन् ।

उनी असार ६ गतेदेखि वेपत्ता रहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेकोे इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दल जानकारी दिए।


११ असार २०७७, बिहीवार ०६:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु