punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा बुधवार एकै दिन ५७ जना कोरोना संक्रमित थपिए

Chaupati
safha napa

धनगढी ,असार १० । कैलालीमा बुधवार एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन्।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

कैलालीको गोदावरी नगरपालिकाका ४ महिला सहित ३२ जना, लम्कीचुहा नगरपालिकाका ६ महिला सहित २५ जनामा संक्रमण पुष्टि भएको उनले बताए।


१० असार २०७७, बुधवार ०८:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु