punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप ४१ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढी,असार ८ । सुदूरपश्चिम प्रदेशमा थप ४१ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामाम गरिएको परिक्षणमा थप ४१ जनामा कोरोना पोजेटिभ दिखाएको हो ।

यस अघि काठमाडौमा ९६ जनामा कोरोना पुष्टि भएको हो । आज मात्रै १३७ जनामा कोरोना पुष्टि भएको हो।योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या ११६१ पुगेको छ ।


८ असार २०७७, सोमवार १३:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु