punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

क्वारेन्टिनबाट घर फर्किएका ३६ वर्षीय पुरुषको मृत्यु

Chaupati
safha napa

धनगढी ,असार ९। कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका एक ३६ वर्षीय पुरुषको मृत्यु भएको छ । बालसेवा माध्यमिक विद्यालयको क्वारेन्टाइनबाट आइतबार मात्रै घर फर्किएका लम्की चुहा नगरपालिका–७ का पुरुषको सोमबार साँझ मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

आइतबार उनको आरडिटी विधिबाट परीक्षण गरी एन्टीबडी नेगेटिभ आएपछि घर पठाइएको थियो ।उनी भारतबाट आएर १३ दिन क्वारेन्टिनमा बसेर आइतबार घर फर्केका थिए ।


८ असार २०७७, सोमवार २३:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु