punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा पछिल्लो २४ घण्टामा ४२१ नयाँ कोरोना संक्रमित थपिए

Chaupati
safha napa

काठमाडौं,असार ७ । नेपालमा पछिल्लो २४ घण्टामा ४२१ नयाँ कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


७ असार २०७७, आइतवार १०:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु