punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा जीप र मोटरसाईकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु

Chaupati
safha napa

धनगढी,असार ३ । कैलालीको गोदावरी नगरपालिका स्थित लालपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाईकल र जीप एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।

वा २० च ५१२८ नम्बरको जीपले ठक्कर दिदां से ४ प ७३९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । सडक दुर्घटनामा परी मृत्यु भएकाको वारेमा विस्तृत जानकारी आउन भने बाँकी छ ।


३ असार २०७७, बुधवार ०९:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु