punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशमा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

 धनगढी,जेठ १९ ।  धनगढी सुदूरपश्चिम प्रदेशमा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती अस्पताल दिएको जानकारी अनुसार आज मात्रै १८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यो सँगै सदूरपश्चिममा कोरोनाबाट संक्रमित हुनेको संख्या ४३ पुगेको छ ।


१९ जेठ २०७७, सोमवार ०८:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु