punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालको आईसोलेसनमा रहेका १६ जना डिस्चार्ज

Chaupati
safha napa

धनगढी,जेठ ११ । सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा रहेका १६ जनालाई डिस्चार्ज गरिएको छ । उनिहरुको रिर्पोट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले आईसोलेसनमा भर्ना भएका धनगढी उपमहानगरपालिका तीन जना, बैतडीका पाँच जना, डोटीका दुईजना, अछामका दुईजना, डडेल्धुराका एक, कञ्चनपुरका एकजना र बझाङका दुईजना डिस्चार्ज भएको बताए।

भारतबाट फर्केएर गौरीफन्टा नाकामा आरडीटी पोजेटिभ देखाएपछि अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरि गरिएको पिसिआर परिक्षणमा १६ जनाको रिपोट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन्।


११ जेठ २०७७, आइतवार ०२:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु