punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा थप तिन जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४ सय ५७

Chaupati
safha napa

काठमाडौँ,जेठ ८ । नेपालमा थप तिन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँके र कपिलवस्तुमा गरी ३ जना कोरोना संक्रमित भेटिए सगै
नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका– ३ का ३२ वर्षका पुरुष, खजुरा– ३ की ४२ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुको शुद्धोधन नगरपालिकाका १९ वर्षका पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।


८ जेठ २०७७, बिहीवार १६:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु