punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतबाट भित्रिएका ११ जनाको ¥यापिड टेष्टको रिपोर्ट पोजिटिभ

Chaupati
safha napa

धनगढी जेठ ८ । नेपाल–भारत सिमाना गौरीफन्टाबाट आज उद्धार गरी आरडीटी परिक्षण गरिएका मध्ये ११ जनामा पोजेटिभ देखाएको छ ।

सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले दिएको जानकारी अनुसार ४५० जनाको आरडीटी टेस्ट गर्दा ११ जनामा एन्टिबडी पोजेटिभ देखाएको हो ।

हिजो बिना चेकजाँच भित्र्याइए पनि आज भने सीमामै आरडटीटी परिक्षण गरिएको हो । तर, सीमित मात्रामा मात्रै आरडीटी कीट रहेका कारण चेकजाँच गर्न समस्या भएको बताईएको छ ।

आज धनगढी भित्र्याईएका नागरिकलार्ई आजै सम्बन्धित पालिकासम्म पुगाउने कार्य पनि भईरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


८ जेठ २०७७, बिहीवार १६:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु