१ साउन २०८३, शुक्रवार
नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँग नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
९ जेठ २०७७, शुक्रवार ०४:१७ बजे प्रकाशित
RAMA Bhattarai