punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

काठमाडौं,६ जेठ । काठमाडौं जिल्लामा ३ सहित देशका विभिन्न जिल्लामा २७ जना संक्रमित थपिएका छन् । भक्तपुर र ललितपुरमा पनि नयाँ संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


६ जेठ २०७७, मंगलवार १०:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु