punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लकडाउनको समयावधि थप्ने निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दै

Chaupati
safha napa

काठमाडौं,जेठ ४। सरकारले लकडाउन थप्ने तयारी गरेको छ। लकडाउनको समयावधि थप्ने निर्णय गर्न मन्त्रिपरिषदको बैठक आइतबार (आज) साँझ ५ बजे बोलाइएको छ।

काठमाडौं उपत्यकामा संक्रमण देखिएपछि राजधानीमा समेत लकडाउन कडाई गरिएको छ। उपत्यकामा लकडाउन खुकुलो गर्ने पूर्व निर्णयबाट सरकारपछि हटेको छ।

उपत्यका तथा आसपासका जिल्लामा समेत संक्रमित देखिएपछि लकडाउनलाई थप कडाईका साथ अवधि बढाउने तयारीमा सरकार लागेको छ।

साँझ बस्ने मन्त्रिपरिषद बैठकले १० देखि १५ दिनसम्म लकडाउन अवधि बढाउने जनाइएको छ।


४ जेठ २०७७, आइतवार ०४:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु