punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा थप २ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २७८

Chaupati
safha napa

काठमाडौं,जेठ ३ । नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी र काभ्रेमा १र१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षका पुरुष र काभ्रेका २६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या २७८ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३६ जना उपचारपछि निको भएका छन्।


३ जेठ २०७७, शनिवार १२:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु