punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछामबाट हेलिकप्टर मार्फत उद्धार गरी नेपालगञ्ज रेफर गरिएकी सुत्केरी महिलाको मृत्यु

Chaupati
safha napa

अछाम बैशाख २८। अछामबाट हेलिकप्टर मार्फत उद्धार गरी नेपालगञ्ज रेफर गरिएकी सुत्केरी महिलाको मृत्यु भएको छ । अछामबाट थप उपचारको लागी कोहलपुर मेडिकल कलेजमा लगिएकोमा उनको सल्यक्रिया हुन नपाउदैँ ज्यान गएको उनका श्रीमान मान बहादुर साँउदले जानकारी दिए ।

सल्यक्रिया गर्नको लागि तयारी अवस्थामा राखिएको थियो तर अप्रेसन कक्षमा लिन नपाउदैँ उनको ज्यान गएको बताईएको छ ।

सुत्केरी भएको २५ दिन पछि स्वास्थ्यमा समस्या देखिएपछि रामारोशन गाँउपालिका भाटाकाटियाकी २४ बर्षिया देउमा साँउदलाई हेलिकप्टर मार्फत उद्धार गरि शनिबार कोहलपुर रेफर गरिएको थियो । तर उनको उपचारका क्रममा मृत्यु भएको बताईएको छ ।


२८ वैशाख २०७७, आइतवार ०७:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु