Tag: सन्दीप
सन्दीप वेष्ट इन्डिज पुगे, लेखे- ‘हेलो फ्रम वेस्ट इन्डिज’
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन् । उनले सामाजिक... पुरा समाचार
अमेरिकाले सन्दीपलाई फेरि पनि भिसा दिएन
काठमाडौं, जेठ १७ । अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई फेरि पनि भिसा दिन अस्वीकार गरेको छ... पुरा समाचार
अमेरिकाको भिसाका लागि सन्दीपले फेरि अन्तर्वार्ता दिने
काठमाडौं । टी–२० विश्वकप खेल्न अमेरिका जानका लागि अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई फेरि अन्तर्वार्तामा बोलाएको... पुरा समाचार
सन्दीपको भिसाका लागि पहल भइरहेको छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसाका लागि पहल... पुरा समाचार
क्यान बोलायो बैठक, सन्दीपबारे निर्णय गर्ने
काठमाडौँ । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले बैठक बोलाएको छ... पुरा समाचार
पक्राउ गरेको चार दिनपछि सन्दीपलाई आज अदालत उपस्थित गराइँदै
बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सोमबार अदालत उपस्थित गराइँदै छ। चार दिनअघि पक्राउ परेपनि... पुरा समाचार
स्वदेश फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ
क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज... पुरा समाचार
बलात्कार आरोपी सन्दीप लामिछाने आज स्वदेश फर्किंदै
बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् । उनी... पुरा समाचार
सन्दीपले भने- २० गते नेपाल आइपुग्छु
नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले आफू असोज २० गते नेपाल आइपुग्ने बताएका छन् । उनले... पुरा समाचार
सन्दीप लामिछाने भन्छन् : मानसिक तनावले आइसोलेशनमा छु, नेपाल फर्किने तयारीमा छु
नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफू मानसिक तनावमा रहेको... पुरा समाचार

























