punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा थुनुवा कक्षभित्रै एक युवकले गरे आत्महत्या

Chaupati
safha napa

जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा एकले जना थुनुवाले झुण्डिएर आत्महत्या गरेका छन्।

यहि भदौ २२ गते चोरीको मुद्धामा धनगढी उपमहानगरपालिका –१ बाट पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेका हुन।

उनले थुनुवा कक्षको शौचालयमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको उनले बताए।


२६ भदौ २०७७, शुक्रवार ११:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु