punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आइसीसी महिला टी-२० : नेपाल र हङकङ भिड्दै

Chaupati
safha napa

काठमाडौं।आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज (मंगलबार) तेस्राे खेल खेल्दै छ।

आजको तेस्राे खेलमा नेपालले हङकङ-चीनसँग खेल्ने छ। हङकङसँग भने याे दाेस्राे खेल हाे।

थाइल्यान्डमा जारी क्वालिफायर खेलकाे पहिलाे दिन खेल मैदान भिजेका कारण टस नहुँदै खेल रद्द गरिएकाे हाे। खेल रद्द भएसँगै दुवै टिमले १-१ अंक बाँडे‌का थिए।

तर, दाेस्राे खेलमा नेपाल बहराइनसँग भिडेको थियाे। जसमा नेपालले ९ विकेटले पराजित गरेकाे थियाे।

नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, पूजा महतो (उपकप्तान), रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी, रिया शर्मा


३० वैशाख २०८२, मंगलवार ०८:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु