punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा भोलि सार्बजनिक विदा

Chaupati
safha napa

धनगढीः धनगढी उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ। धनगढी उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ। उपमहानगरले २१ गते सोमवार गरेको निर्णय अनुसार श्रावण शुक्ल तृतीयाका दिन राना समुदायले मनाउने तिज पर्वको अवसरमा भोलि (२३ गते बुधवार) सार्वजनिक बिदा दिन सूचना जारी गरेको छ।

 


२२ साउन २०८१, मंगलवार १३:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु