punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु

Chaupati
safha napa

काठमाडौं । बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ।

आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा-१० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो।

आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये ६ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ। उनीहरू घाइते छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।


२२ साउन २०८१, मंगलवार १६:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु