punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा करेन्ट लागेर महिलाको मृत्यु

Chaupati
safha napa

धनगढी । कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर २ का ४० वर्षीय लक्ष्मी जैसीको करेन्ट लागेर मृत्यु भएको हो ।

घरमा पोछा लगाउने क्रममा फ्रिजको तारबाट करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।


३ साउन २०८१, बिहीवार १०:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु