punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढ्यो

Chaupati
safha napa

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा ८ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन हिजो प्रतितोला एक लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८ सय ७० रुपैयाँ रहेको चाँदी आज १ हजार ८ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


२७ असार २०८१, बिहीवार ११:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु