जिल्ला प्रहरी कार्यालय भित्रै महिला प्रहरी जवान मृत फेला
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिराहामा प्रहरी जवान मृत भेटिएकी छन् ।
महिला सेलमा कार्यरत जवान करिश्मा सुनार शौलाचयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
बाँकेको खजुरा गाउँपालिका–४ की स्थानीय उनी सलको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
३१ जेठ २०८१, बिहीवार १८:२७ बजे प्रकाशित






























