punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु

Chaupati
safha napa

डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

सुपप्र ०१००१ ह ५४०६ नम्बरको अटो दुर्घटना हुँदा डोटीको बडिकेदार गाउँपालिका–३ विछरा बस्ने अन्दाजी ५५ वर्षीय कस्तुरी देवी जेठाराको मृत्यु हो। आइतवार राति बडिकेदार नगरपालिका–१ रुमाइल भन्ने ठाउँमा अटो दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।


२५ भदौ २०८०, सोमवार ११:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु