punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अवरुद्ध जयपृथ्वी राजमार्ग अझै खुलेन

Chaupati
safha napa

अविरल वर्षापछि सडक माथिबाट ठूलो ढुंगा खसेर अवरुद्ध भएको जयपृथ्वी राजमार्ग अझै सुचारु सकेको छैन। आइतबार दिउँसो १ बजे राजमाग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठुलो ढुंगा खसेर अवरुद्ध भएको थियो। खोडपेबाट पठाएको जेसीबीले ढुंगा फुटाउन नसकेपछि बझाङबाट ठुलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

आइतबार दिउँसोदेखि नै राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र त्यसतर्फ जाने ठूला गाडीहरु रोकिएका छन्। यस्तै दशरथ चन्द राजमार्गको सतबाँझ–गोठला पानी सडकखण्डको गुरुखोला नजिक सडकमा रुख खस्दा अवरुद्ध भएको।


२५ भदौ २०८०, सोमवार ११:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु