punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भृकुटीमण्डपमा कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

Chaupati
safha napa

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब बाहिर खुकुरी प्रहार गरे‍को जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

कार्यक्रम सकेर बाहिर निस्किनेक्रममा पछाडिबाट टाउकोमा खुकुरी प्रहार भएको हो। उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामा छन्। प्रहरीले उनीमाथि खुकुरी प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा श्यामबाबु सापकोटा छन्।

 


२० भदौ २०८०, बुधवार १५:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु